अनुसूची ७
(नियम २३ को उपनियम (२) सँग सम्बन्धित)
अनुसूची–७
(नियम २३ को उपनियम (२) सँग सम्बन्धित)
(क) नष्ट गर्न सकिने फोहोरमैला ः
शौच कागज (ट्वाइलेट पेपर), अन्य कागजहरु, कार्डवोर्ड, बा“स तथा काठबाट निर्मित सामान, जुट र सूतिका झोला, सडेगलेको खानेकुरा, फलफूल तथा त्यसको बोक्रा तथा अन्य त्यस्तै फोहोरमैला ।
(ख) पुन प्रशोधन गर्न सकिने फोहोरमैला ः टीन, शिसी, जार वा का“चका भाडा वर्तन, प्लाष्टिकका वट्टाहरु, प्लाष्टिकका सीट, प्लाष्टिकका झोला, ग्यास कन्टेनर, स्लिपि· ब्याग, प्लाष्टिक कन्टेनर, प्लाष्टिकका डोरी र यस्तै पुन प्रशोधन गर्न सकिने अन्य फोहोरहरु ।